कोपा अमेरिका सेमिफाइनलः अर्जेन्टिना विरुद्ध ब्राजिलको दोस्रो गोल

काठमाडौ। ब्राजिलमा जारी कोपा अमेरिकामा जारी पहिलो सेमिफाइनल खेलमा ब्राजिलले पहिलो हाफ सकिदां अर्जेन्टिनामाथि अग्रता कायम गरेको छ।

ब्राजिलले अर्जेन्टिनाविरूद्ध खेलको १९ औं मिनेटमा अग्रता लिएको हो। ब्राजिलका लागि सो गोल ग्याब्रियल जिससले गरेका हुन्। पुनः खेलको ७१ औं मिनेटमा ब्राजिल शून्य विरुद्ध दोस्रो गोल गरेर जीत निश्चित बनाएको छ।