‘सर्वोच्चको फैसलाले न्याय मरेको अनुभूति भयो’ : सांसद चौधरी

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) की सांसद शान्ता चौधरीले पूर्वडिआईजी रञ्जन कोइरालालाई छुट दिने सर्वोच्चको निर्णयले आम जनतामा अदालत प्रतिको विश्वासमा आघात पुगेको बताएकी छिन्।

सामाजिक सञ्जालमार्फत चौधरीले आफ्नै श्रीमतीको क्रु’रतापूर्व ह’त्या गर्ने ह’त्यारालाई छुट दिने सर्वोच्चको निर्णयले आम जनतामा न्याय म’रेको अनुभूति भएको बताएकी हुन्।

उनले लेखेकी छिन्

आफ्नो श्रीमतीको ह’त्या गर्ने ह’त्यारालाई जे’ल सजायँ छुट दिने सर्बोच्च अदालतको निर्णयले अ’परा’धीहरुको मनोबल बढने भयो आम जनताको अदालत प्रतिको विश्वासमा आ’घात पुगेको छ । जनतालाई न्याय म’रेको अनुभूति भएको छ । यो बिषयमा तत्काल छानबिन गरि सत्य तथ्य बाहिर ल्याई दो’षीलाई उचित कारबाही गर्नुपर्छ, न्याय म’र्न दिनु हुँदैन।

उनले न्यायलाई मा’र्न नहुने भन्दै यस बिषयमा तत्काल छानबिन गरि दो’षीलाई क’डा कारबाही गर्न समेत माग गरेकी छिन्।