पेट्रोल, डिजेल र मट्टितेलको मूल्य बढ्यो

काठमाडौँ। नेपाली बजारमा इन्धनको मूल्य बढेको छ । शनिबार मध्यराति १२ बजेदेखि लागू हुने गरी प्रतिलिटर २ रुपैयाँले बढेको नेपाल आयल निगमले जनाएको छ । निगमका अनुसार अब प्रतिलिटर पेट्रोल १०४, डिजेल ९० र मट्टितेल ९० रुपैयाँ पर्ने छ।

आयल निगमले अन्तर्राष्ट्रिय बजारमा मूल्य बढेको जनाउँदै नेपालमा पनि सोहीअनुसार भाउ बढाएको जनाएको छ।

निगमको विज्ञप्ति