‘बोल्न र सुन्न’ नसक्ने सुजलले पितालाई समेत जिताइन् “अवार्ड” ! (भिडियो सहित)

काठमाडौं। बोल्न र सुन्न नसक्ने सुजलले मिस एसइई जितेपछि हजुरआमाको थामिएन आखामा आँशु

उनी बोल्न सक्दिनन्, सुन्न सक्दिनन् तरपनी अन्य प्रतियोगी भन्दा कम छैनन भन्ने कुरा सुजल बमले सहि सावित गरेकी छिन्। उनी एक सौन्दर्य प्रतियोगिता ‘मिस एन्ड मिस्टर एसईई’मा ‘मस्ट कन्फिडेन्ट’ अर्थात् सर्वाधिक आत्मविश्वासीको टाइटल हात पारेकी छिन्।

उनी ५५ प्रतिस्पर्धी किशोरीलाई उच्छिन्दै उत्कृष्ट पाँचमा पर्न सफल भएकी थिइन् । सुजल बमले आफु ५ औ स्थानमा पर्न सफल हुँदा निकै खुशी छु। उनी भन्छिन, ‘यस्तो अझै प्रतियोगिताहरुमा भाग लिनेछु।’

प्रतियोगितमा सहभागी २९ किशोर र ६० किशोरीको समूहमा उनी मात्र फरक क्षमताकी भए तापनि उनले उक्त ब्युटी पिजेन्टको फाइनलमा मोस्ट कन्फिडेन्ट अवार्ड, मल्टिमिडिया अवार्डका साथै पितालाई उत्कृष्ट अभिभावक अवार्डसमेत जिताउन सफल भएपछि उनको परिवारमा खुसीको कुनै सिमा नै छैन।

गुर्जुधारा, चन्द्रागिरि-१२ की सुजल बलमका बाबुले त प्रथम नै आउने अपेक्षा गरेका थिए तर पनि ५ औमा आए पनि निकै गर्भान्धित महसुश गरेको बताए। प्रतिभाको साथै नीला आँखा र चटक्क परेको सौन्दर्यले सबैलाई आकर्षित बनाएको छ। उनी सबैको आँखामा बस्न सफल भएकी छिन् ।

बोल्न र सुन्न नसक्ने सुजलले मिस एसइई जितेपछि हजुरआमाको थामिएन आखामा आँशुउनी बोल्न सक्दिनन्, सुन्न सक्दिनन् तरपनी अन्य प्रतियोगी भन्दा कम छैनन भन्ने कुरा सुजल बमले सहि सावित गरेकी छिन्। उनी एक सौन्दर्य प्रतियोगिता ‘मिस एन्ड मिस्टर एसईई’मा ‘मस्ट कन्फिडेन्ट’ अर्थात् सर्वाधिक आत्मविश्वासीको टाइटल हात पारेकी छिन्।

उनी ५५ प्रतिस्पर्धी किशोरीलाई उच्छिन्दै उत्कृष्ट पाँचमा पर्न सफल भएकी थिइन् । सुजल बमले आफु ५ औ स्थानमा पर्न सफल हुँदा निकै खुशी छु। उनी भन्छिन, ‘यस्तो अझै प्रतियोगिताहरुमा भाग लिनेछु।’प्रतियोगितमा सहभागी २९ किशोर र ६० किशोरीको समूहमा उनी मात्र फरक क्षमताकी भए तापनि उनले उक्त ब्युटी पिजेन्टको फाइनलमा मोस्ट कन्फिडेन्ट अवार्ड, मल्टिमिडिया अवार्डका साथै पितालाई उत्कृष्ट अभिभावक अवार्डसमेत जिताउन सफल भएपछि उनको परिवारमा खुसीको कुनै सिमा नै छैन।

गुर्जुधारा, चन्द्रागिरि-१२ की सुजल बलमका बाबुले त प्रथम नै आउने अपेक्षा गरेका थिए तर पनि ५ औमा आए पनि निकै गर्भान्धित महसुश गरेको बताए। प्रतिभाको साथै नीला आँखा र चटक्क परेको सौन्दर्यले सबैलाई आकर्षित बनाएको छ। उनी सबैको आँखामा बस्न सफल भएकी छिन् ।

हेर्नुहोस भिडियो :