श्रीमतीलाई भाउजू भन्दा आर्मीको ज्या’न गयो

रुकुम पश्चिम, बाँफिकाेट गाउँपालिका १० का ३६ बर्षीय भिम बहादुर बुढाकाे ह त्या भएको प्रारम्भिक अनु सन्धान बाट खुलेको छ । नेपाली सेनाको ज्वालादल गण जाजरकोटमा कार्यरत भिम बहादुर केहि समयको लागि घर बिदामा आएको समयमा उनकै श्रीमतीले ह”त्या गरि भिरमा खसाएकाे प्रारम्भिक अनु’सन्धान बाट खुलेको हाे ।

भदौ १० गते बे पत्ता भएका भनिएका भिम बहादुरकाे भदौ १४ गते घर नजिकैको भिरमा श’व फेला परेको थियो । सुरुमा श्रीमतीले श्रीमान बे”पत्ता भएको भनेर सबैलाई खाेजि गरिदिन आग्रह गरेकी थिइन ।

उक्त आग्रह पछि भिम बहादुरकाे श व भिरमा भेटाएर स्थानीयले प्रहरीलाई खबर गरेका थिए । उनको ह त्याको प्रारम्भिक निष्कर्ष प्रहरीले उतिबेला नै गरेपनि संकाकाे सुइ श्रीमती तिर घुमाएकाे थिएन । तर प्रहरीले अ”नुसन्धानकाे काम भने जारी राखेको थियोे ।

भदौ १७ गते प्रहरी चाैकि बाँफीकाेट छिन्खेतमा प्रहरी असइ बालकृष्ण खड्कालाई श्रीमतीले ह त्या गरेको हुन सक्ने भन्दै फाेन गरेर जानकारी दिएपछि भिम बहादुरकी २२ बर्षकी श्रीमती अन्जना पुन बुढालाई प्रहरीले नि यन्त्रणमा लिएको एक स्थानीयबासीले बताए ।

गाउँका अत्यन्तै मिलनसार, सहयोगी भिम बहादुरकाे ह त्याको बिषयले गाउँ र उनका साथी भाइहरु स्तब्ध छन । आफ्नै श्रीमानकाे नि र्मम तरिकाले ह त्या कसरी र किन गरिन भन्ने बिषय पनि सबैलाई चासो बनेको छ । उता प्रहरीले अ नुसन्धान प्रक्रिया टुंग्याएर बिहिवार नै मुद्दा दर्ता गर्दै छ । भिम बहादुर नेपाली सेनामा कार्यरत थिए ।

हामीले घटनाको थप अ नुसन्धान गरिरहेका छाै, आजै मुद्दा दर्ता पनि गरिएकाे छ, जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका डिएसपी ठग बहादुर केसीले भने । डिएसपी केसीका अनुसार निजलाई क र्तव्य जान अन्तर्गत मु द्दा दर्ता गरि हि रासतमा राखिएको छ ।

यद्यपि आराेपितले प्रहरीलाई के बयान दिएकी छिन उक्त कुरा खुलेको छैन तर आराेपित अन्जनालाई उदृत गर्दै घटनाको बारेमा एक स्थानीयबासीले दिएको जानकारी अनुसार यसरी भएको थियो घटना ।

श्रीमतीलाई भाउजू भनेपछि ह त्या गरेँ

भदौ १० गते भिम बहादुर साथिहरु सँग हल्का म दिरा सेवन गरि नजिकैको गाउँ बाट साँझ करिब ७ बजेकाे समयमा घरमा पुगे । उनलाई घरमा छाड्न अन्य २ दुई जना साथीहरू पनि आएका थिए । साथीहरू उनलाई छाडेर घर तर्फ लागे । श्रीमती अन्जना घरमा खाना पकाइरहेकी थिइन । त्यत्तिकैमा श्रीमान श्रीमती विच सामान्य भनसुन भयो । ठट्यौली स्वभावका भिम बहादुरले श्रीमतीलाई भाउजू भनेर जिस्काए । श्रीमतीलाई भाउजू भनेपछि अन्जना म त श्रीमती हुँ किन श्रीमतीलाई भाउजू भनिस भनेर थप आ क्रमक बनिन । म दिराले शरीर अड्याउन नसक्ने अवस्थामा रहेका भिम बहादुर र अन्जना बिच लछा रपछार सुरु भयो ।

छिमेकीकाे घर पनि अलिकति टाढा भएकोले उनीहरुको झगडा कसैलाई थाहा भएन । दुवै जना ल डाइँ गर्दै आगन सम्म पुगे, फेरि अन्जनाले भिम बहादुरलाई लछा रपछार पार्दै भित्र लगिन । त्यतिबेला भिम बहादुरकाे टाउको सुत्ने खाटकाे खुट्टामा नराम्रो सँग ठाेक्कियाे । टाउकोमा गहिरो चाे ट सँगै रग त बग्न थाल्यो । त्यसैमा अन्जनाले घरमै राखेको सुकेको लाठीले थप कु टिन, श्रीमतीको कुटाइ र खाटमा ठाेक्किदाकाे चाेटले भिम बहादुर बे हाेस भए ।

करिव राति ९ बजे आसपासमा भिम बहादुरले संसार छाडे । भिम बहादुरकाे नि धन भएपछि अन्जनालाई श व व्यवस्थापन गर्न हतारो भयो । भिम बहादुरकाे श व उनले डाेकाेमा राखेर नजिकैको जंगलमा रहेको अप्ठ्यारो भिरमा लगेर खसाइन ।

भिरमा श व खसाएर अन्जनाले घरमा रहेका ह त्या प्रमाण मेटाउन सबै उपायहरू प्रयाेग गरिन । सुरुमा सुत्ने खाट फुकालेर नजिकै एक ठाउँमा हरियो घाँसले पुरिन, अनि खाटकाे केही भाग घरकै माथिल्लो भागमा लुकाइन ।

रग तका टाटाहरु सबै मेटाउन घर लिपपाेत गरिन । त्यसपछि बल्ल छिमेकी, आफन्त सबैलाई श्रीमान हराएको खाेजि गरिदिन आग्रह गरिन । कसैले पनि अन्जनाले ह त्या गरेको अनुमान गरेनन्, भिम बहादुरकाे खाेजि तर्फ लागे । १४ गते श व फेला परेपछि श वकाे पाेस्टमार्टम देखि श वकाे अन्त्येष्ठि सबै काम सकियो ।

त्यसपछि गाउँलेले घरमा अलिकति रग तको टाटा फेला पारे, अनि सुत्ने खाट पनि नदेखेपछि प्रहरीलाई खबर गरे । प्रहरी असइ बालकृष्ण खड्काकाे टाेली घटना स्थालमा पुग्यो र सामान्य केरकार पछि निय न्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालय पश्चिम रुकुमलाई बुझायाे ।