
धारान, धरान ११ की २२ बर्षीया सोनी हाङ्मा लिम्बुको ह त्या भएको दाबी गर्दै माइती पक्षले थप अ नुसन्धानका लागि कानुनि प्रक्रिया अगाडी बढाई सकेका छन् ।
सुरुमा उनले आ त्मह त्या गरेको भनीए पनि मृ तक सोनीको परिवारले मृ’त्यु शंकास्पद भएको बताउँदै मंगलबार इलाका प्रहरी कार्यालयमा जाहेरी दिएका थिए ।
माइती पक्ष भन्छन– ‘हामीलाई सोनिको कुन समयमा मृ’त्यु भयो त्यो समेत थाहा थिएन । सोमबार दिउँसो करीब १२ बजेको समयमा सोनिको वुवालाई छोरीले झु ण्डिएर आ त्मह त्या गरेको खबर आयो ।’ उनले भने, ‘हामी तुरून्त धरान आइपुग्दा रातीको ११ बजेको थियो । सोमबार राती मात्र आइपुगेकोले गर्दा मंगलबार विहान मात्र श’व हेर्ने र बुझ्ने काम भयो ।’
मृ तकका माइती पक्षले जाहेरी दिएपछि गत बुधबार केटाका बुवा ६१ वर्षीय भीम माबो, केटाको दुई दिदी २८ बर्षीया सन्जु माबो र २५ बर्षीया विमला माबो र केटाका भाई २० वर्षीय हेमकुमार माबोलाई पक्राउ गरेको छ ।
यसैबिच मृ तक सोनीले आफ्नो साथिसंग सामाजिक सञ्जाल म्यासेन्जरमा गरको केहि च्याट र अडियो म्यासेज सार्बजनिक भएको छ ।
घटना के कति कारणले घट्यो त्यो भने अनुसन्धानकै विषय छ, तर उनको साथिसंग गरिएका यी कुराकानीले सोनी कुनै न कुनै तनाबमा पक्कै थिइन भन्ने देखिन्छ बाँकी उक्त अडियो तल दिइएको लिंकमा सुन्न सकिनेछ ।