
काठमाडौं। यतिबेला सामाजिक सञ्जालमा हलिउड मोडल साराको शरिरको बारेमा निकै चर्चा हुन थालेको छ । २८ वर्षमा ८० वर्षको बृद्धा जस्तो देखिने उनको शरीरको बनावट अन्य सामान्य व्यक्तिको भन्दा निकै फरक छ । कारण शरीरको छालामा आएको समस्याले गर्दा उनी अरु भन्दा निकै भिन्न छिन् ।