आज कति छ सुनचाँदीको मूल्य ?

काठमाडौँ । नेपाली बजारमा सोमबार सुनको मुल्यमा उतारचढाव आउने क्रमजारी छ ।

आइतबार ९५ हजार ६ सय रुपैयाँमा किनबेच भएको सुनको मुल्य आज साताको दोस्रो दिन पनि सोही मूल्य कारोबार भइरहेको नेपाल सुनचाँम्दी ब्यबसायी महासंघले जनाएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका आुसार कोरोना कहर सुरु भए लगत्तै बढेको सुनको मूल्य नेपालीहरुको चाडवाडमा घट्ने अपेक्षा गरिएको छ ।

त्यस्तै आज चाँदी १२ सय ४५ रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।