बिनोद रानाभाटलाई ८२ लाख उठेपछि शिशिर भण्डारीले पाए यति ठुलो सम्मान

काठमाडौँ। कलाकार तथा भिजे शिशिर भण्डारीलाई चितवनमा सम्मान गरिएको छ । बिनोद रानाभाट बचाऊ अभियानमा ८२ लाख तिर्नुपर्नेमा शिशिरले आफ्नो युट्युब च्यानल मार्फत १९ लाख ५० हजार सँकलन गरेका थिए ।

मिस हेटौंडा युनिभर्सलमा भाग लिन गएका भण्डारीलाई सम्मान गरिएको हो । साथै उक्त कार्यक्रममा उत्कृष्ट हुनु भएकी हेटौंडाकी चेली सुरक्षा जि.सीलाई अब आउने नयाँ म्युजिक भिडियोमा अभिनयको मौका पनि बताए ।

शिशिरले यस पुर्व आफ्नो गीत हाम्रो माया जिन्दावाद बाट टिकटकमा हिट प्रिज्मा र प्रिन्सी खतिवडा जुम्ल्याहा दिदी बहिनीलाई डेव्यु गराएका थिए । भिडियो हेर्नुस