आज अमेरिकी डलरसहित सबै देशको भाउ बढ्यो, हेर्नुहोस् कुन देशको कति ?

काठमाडौं । आज बुधबार अमेरिकी डलरसहित प्रायसबै देशको भाउ बढ्को छ । आज अमेरीकी डलर एकको खरिददर १०९ रुपैयाँ ८८ पैसा रहेको छ भने बिक्रीदर ११० रुपैयाँ ४८ पैसा रहेको छ। भने मलेसियन रिँगिट एकको खरिददर २६ रुपैयाँ ६४ पैसा, बिक्रिदर २६ रुपैयाँ ७८ पैसा रहेको छ।

त्यस्तै साउदी रियाल एकको खरिददर २९ रुपैयाँ ३० पैसा रहेको छ भने बिक्रिदर २९ रुपैयाँ ४६ पैसा रहेको छ। बहराईन दिनार एकको खरिददर २९१ रुपैयाँ ४७ पैसा रहेको छ भने बिक्रिदर २९३ रुपैयाँ ६ पैसा रहेको छ। त्यस्तै युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १३३ रुपैयाँ ६२ पैसा र बिक्रिदर १३४ रुपैयाँ ३५ पैसा रहेको छ।

त्यस्तै गरी कतारी रियाल एकको खरिददर ३० रुपैयाँ १७ पैसा रहेको छ भने बिक्रिदर ३० रुपैयाँ ३४ पैसा रहेको छ। कुवेती दिनार एकको खरिददर ३६० रुपैयाँ ८७ पैसा रहेको छ भने बिक्रिदर ३६२ रुपैयाँ ८४ पैसा रहेको छ। भने युएई दिराम एकको खरिददर २९ रुपैयाँ ९२ पैसा रहेको छ भने बिक्रिदर ३० रुपैयाँ ८ पैसा रहेको छ।