आज पनि ह्वात्तै घट्यो सुनको मूल्य, पसलमा किन्नेको भिड

काठमाडौ । नेपाली बजारमा बिहिबार सुनको मूल्य ह्वात्तै द्धटेको छ । बुधबार  तितोला ८७ हजार ५०० मा कारोबार भएको सुनको मूल्य आज तोलामा १००० रुपैयाँले घटेर प्रतितोला ८६ हजार ५०० रुपैयाँमा कारोबार हुने सुनचाँदी व्यवसाय महासङ्घले जनाएको छ ।

त्यस्तै आज  तेजाबी सुनको मूल्य ८६ हजार ५० रुपैयाँ मा किनबेच भएको जनाइएको छ । त्यस्तैगरी आज यस्तै, चाँदीको मूल्य पनि  घटेको छ । आज चाँदी तोलामा ३० रुपैयाँले घटेर प्रतितोला १२ सय ८५ रुपैयाँमा कारोबार हुने महासङ्घले जएको छ ।