
काठमाडौं । काठमाडौं उपत्यका प्रवेश गर्ने नाकामा स्वचालित मेसिनबाट गाडी धुने व्यवस्था गरिने भएको छ । सरकारले आर्थिक वर्ष २०७६/७७ को बजेट संघीय संसदमा पेश गर्दै काठमाडौंलाई धुलोमुक्त बनाउन स्वचालित मेसिनबाट गाडी धुने व्यवस्था गरिने भएको हो ।
9 महिना अगाडि
9 महिना अगाडि
9 महिना अगाडि
9 महिना अगाडि