चर्चाको शिखरमा “भगेरी चरी” गीत, एक महिना मै २० लाखले हेरे ।भिडियो सहित

काठमाडौं  ।

पछिल्लो समयमा लोकदोहोरी क्षेत्रमा एक पछि अर्को आशलाग्दा गितहरुको आगमन भै नै रहेका छन् । लगानी अनुसार आम्दानी हुँदै नभए पनि लगानी गर्ने जमात कमि भने छैन । केहि महिना अगाडी मात्रै बजारमा आएको “भगेरी चरि”ले छोटो समयमा नै चर्चाको सिखरमा चढन सफल भएको छ ।