केपी ओली राष्ट्रघाती हुन्,अनि युवराज खतिवडालाई त हत्कडी लाउनुपर्छ :भीम रावल

भीम बहादुर रावल नेपालका भूत-पूर्व गृहमन्त्री हुन। उनी नेपालको संवैधानिक निर्वाचन २०६४ मा समानुपातिक तर्फबाट मनोनित सभासद हुन।

उनी नेकपा एमालेका उपाध्यक्ष पनि हुन् | अछाम-१बाट सांसद रावल २०७० को निर्वाचनमा नेपाली कांग्रेसलाई झण्डै ५ हजार मत अन्तरले हराएका थिए । खरो रूपमा राष्ट्रिय राजनीतिमा उत्रने छवि बनाएका रावल अछामको साँफेबगर नगरपालिकाका बासिन्दा हुन् ।

राष्ट्र, राष्ट्रियता, स्वभिमान र एकतामा जोड दिने रावललाई भावि प्रधानमन्त्री र नेकपा (एमाले)को अध्यक्षको रूपमा देशका बासिन्दाले अनुमान लाउन थालेका छन् ।

भीम रावलले केपी ओलीले गुटगत र स्वेच्छारी ढंगले पार्टीको विधान मिचेर निर्लज्जता प्रस्तुत गरेको टिप्पणी गरेका छन्।