बच्चा हुर्काउन म बाँकी हुन्न कि भन्ने डर छ

लेबननका आधा जनता अहिले गरिबीको चपेटामा परेका छन्।

उक्त मुलुक केही दशकयताकै सबैभन्दा नराम्रो आर्थिक सङ्कटमा छ।

मूल्यवृद्धि पाँचगुनाले बढेको छ भने आयमा कुनै वृद्धि नै छैन।

त्यहाँ सङ्घर्षरत महिलामध्ये एन्जिला एक हुन्।

हेर्नुहोस् उनको सङ्घर्ष र लेबननको अहिलेको अवस्थासम्बन्धी भिडियो..