
६ जेठ काठमाडौं। म जन्मिदा भावी’ बोलको नयाँ गीतको म्युजिक भिडियो ओएसआर युट्युबमार्फत सार्वजनिक भएको छ। प्रहरी निरिक्षक गायक निर्मल पनेरुको आवाज रहेको गीतमा हरि लम्सालको संगीत रहेको छ भने शब्द शीतल कादम्बिनीको रहेको छ।
गीतको भिडियोमा मण्डला नाटकघरका कलाकार मिलन कार्कीको अभिनय रहेको छ। निकेश खड्का निर्देशित भिडियोलाई बुद्ध थापाले छायाङ्कन गरेका हुन्। सम्पादन विकास धमलाले गरेका हुन्। नेपाली म्युजिक मा यो गीत म्युजिक केहि फरक ढंगले पस्किएको छ।
https://youtu.be/3WjGfzamCgc